सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचना अनुसार बाजुरा जिल्ला सुदूरपश्चिम प्रदेशमा अवस्थित रहेको छ । विगतको प्रशासनिक विभाजन अनुसार सेती र महाकाली अञ्चल अन्तर्गतका ९ जिल्ला रहेको यस प्रदेशको बाजुरा जिल्ला सेती अञ्चलमा पर्ने पहाडी जिल्ला हो । राज्यको पुर्नसंरचना अनुसार यस जिल्लामा ९ वटा स्थानीय तह रहेका छन जसमा ४ नगरपालिका र ५ गाँउपालिका छन ।यस जिल्लामा रहेका ४ नगरपालिका मध्ये बुढीनन्दा नगरपालिका पनि एक नगरपालिका हो । बुढीनन्दा नगरपालिका बाजुरा जिल्लाको पुर्वी दक्षिणी क्षेत्रमा अवस्थित रहेको छ।बाजुरा जिल्लाको पुर्वी दक्षिण भागमा अवस्थित यो नगरपालिका प्राकृतिक सम्पदामा धनी तर भौगोलिक
यस नगरपालिकाका नगर प्रमुख श्री पदम कुमार गिरी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती श्री राजेन्द्रराज वाग्ले विच कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गुणस्तरीय सेवा दिने गरी भएको सम्झौताका तस्वीरहरु।