FAQs Complain Problems

योजना सम्झौता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
बुढीनन्दा नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१. योजना संचालन हुने सम्बन्धित वडा कार्यालयको सिफारिस

२. लगत स्टमेट

३. उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि

४. योजना सुरु हुन भन्दा अगाडीको फोटो